Posted by: Poonte August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दादाले नि किन सिकाम्न प-या होला सिरेलाई के के जाति? अब फूलमुतीलाई सिरेले भोलि रंगीचंगी ईन्द्रेणी अक्षरले फकाम्न खोज्नी भो! फक्किए त बेशै हो, नफक्कीए बेक्काराँ हाम्रो आँखै तिरमिर! अनि ए, सिरे! पाल्पासि कालीको बगरै बगर भऽर जान पर्नि अरे तिम्रा गाम? कताको परेऊ? नजिकै होला जस्तो लाऽर सोधेको।
Read Full Discussion Thread for this article