Posted by: Dada_Giri August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए, त्यो हजुरको विषय परेन केरे त्यही भऽर कुरोले हजुरलाई नबुझेको होला। HTML (Hyper Text Markup Language हो क्यार।) का कोड थप्नु पर्छ के एउटा दुइटा। जस्तै, ह्याँ भित्रको जम्मै निलो अक्षरले लेख्छु। ह्याँ भित्रको जम्मै मोटो अक्षरले लेख्छु।
Read Full Discussion Thread for this article