Posted by: shree5 August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
पुण्टे दाजी, नमस्ते है। हिजाऽज थेउसिस लेख्न लाको केरे, समये आफ्नै कब्जाँ छ के, जतिखेर जे अरे नि भाछ। हुँदा हुँदा त कैले कैले त उल्लु भा'छु जै लाउछ, उल्लु भनेको लाटोकोसेरो के- रातिमा उठ्नी, दिउसाँ सुत्नी । जे भा नि, भोक लाउदा खानी र निद लाउदा सुत्नी गर्याछु। घडिले हैन, आफ्नै मनखुशीले अर्न पुनि धेरै मज्जा हुँदो रैछ केरे - वास्तविक जीवनको मजा त घडीलाई त्याग्न सक्नुमै रहेछ नि कसो दाजी ? Keep rolling...
Read Full Discussion Thread for this article