Posted by: nepalean August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दादाको सारे?ओ कब्ता राम्रो छ है । त्यो जुरेलो गुंड त तेर्साबाटाको बेल्लाको रुखां छ मैले अस्तिनै हेर्दा ५ टा फुल थे अइले बचरा छन । अलि आखा उम्रेआ छैनन् । त्यो सिर्रराम र फुलु त अस्ति घट्टा मकै पिन्न जादा सगै पो थिइ गाठे । जात जनाम्नि गु गनाम्नि, यो सिरे ले केइ गर्च के रे ?
Read Full Discussion Thread for this article