Posted by: shree5 August 31, 2005
Did I do any wrong ?
Login in to Rate this Post:     0       ?        
पण्डितजी त्यो कचौरा बाट बाहिर पनि मज्जाको संसार छ। त्यो कचौरा राखेको टेबल हेर्नुस, त्यो टेबल राखेको कोठा हेर्नुस, त्यो कोठा अडेको घर हेर्नुस, त्यो घर अडेको जंमिन हेर्नुस, जमीन ले छोएको आकास हेर्नुस। ह्या बाजे, जति खेर पनि तेही गनाउनी कचौरा हेरेर हुन्छ, पछि तपाईलाई यमराजका दूतले पाप कुण्ड, पीप कुण्ड, अग्नी कुण्ड, हग्नी कुण्ड कता कता लगेर चोपल्लान नि, बेलैमा होस पुर्याउनुस ।कि अहिले नै त्यसको लागि warm-up गरि राको पो हो कि ? Keep rolling...
Read Full Discussion Thread for this article