Posted by: Dada_Giri August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
कविता पढेर बस्या नि सित्तलम। नेपोलियान ऊ त्यो जुरेलीले मुखमा सिन्का लिया जस्तो छ। जाऊ जाऊ पछ््याऊ कहाँ छ त्यसको गुँड। झर्नुपर्ने हो श्री, पुष्पपुरी जम्मै। हैन त नेपोलियन। *** हिजोआज धेरै भो, राजनितिका कविता सुन्दा सुन्दा दिक्क भो। त्यसैमाथि नारायणले पनि राजनितिकै मादल ठोकेर मदनलाई हात पारे भन्छन्। लु यो कविता मलाई मुन प-यो। जून पोखिएको रात जून पोखिएको रात, तिम्रो अंगालोको साथ ओ प्रिय ! सारा याद त्यहि छ??.. त्यहि हो आँगन, चोक त्यहि छ छैनौ केवल तिमी ! शोक त्यहि छ । शहर त्यहि हो, कोलाहल त्यहि छ छैनौ केवल तिमी, सन्नाटा त्यहि छ ओ प्रिय ! सारा याद त्यहि छ??. त्यहि हो आँगन, चोक त्यहि छ छैन केवल तिम्रा चञ्चल पाउ, डोब त्यहि छ । विश्वास रहेन तिम्रो उप्रान्त ! विस्मात त्यहि छ छैनौ केवल तिमी, याद तिम्रो अझै त्यहि छ ओ प्रिय ! सारा याद त्यहि छ????.. त्यहि हो आँगन, चोक त्यहि छ जून पोखिएको रात??? ओ प्रिय ! छांया हाम्रो अझै त्यहि छ । ह्याँट झिकेको है फेरि चोर भन्न पाइन्न। - http://hknepal.com/wp/?p=114
Read Full Discussion Thread for this article