Posted by: Dada_Giri August 30, 2005
Nepali Radio in N. America
Login in to Rate this Post:     0       ?        
हिमालय१७८, त्यस्तो कमेन्ट मज्जा हुन्न क्या! त्यसो त बि. बि. सि. पनि छ नि। रेडियो नेपाल पनि त सुन्न सकिन्छ नि। नैतिक हिसाबले भे पनि हौसला देऊ न यार गर्न खोज्नेलाई। मैले गोबिन्द सिंह रावतजीको लेखहरु नेपाल जापान डट् कम् मा हेर्दै आऽको हो। त्यही नाताले पनि सुभेच्छा छ। दोस्रो कुरा त्यसै पनि सुभेच्छा छ। नाताबाद कृपाबाद आफन्तबाद नगरिकन राम्रो र बलियो, जाँगरिलो टिम बनाउनुस् हैन भने पछि खाल्टोमा जाकिन्छ, त्यो मेरो सुझाब भनुम् न। खुट्ट तान्नेहरु १०० जनामा ९५ जना हुन्छ। अनि अर्को कुरा राजनैतिक हिसाबले सबै तटस्थ बस्द राम्रो हुन्छ जस्तो लाग्छ। बरु गीत फर्माइस् गर्न मिल्दैन साझाका दम्तरीहरुलाई सुनाम्न हुन्थ्यो नि।
Read Full Discussion Thread for this article