Posted by: Dada_Giri August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
को हुन् यी पुष्पपुरी भन्नी नानी? पुष्पराजकी छोरी हुन्? बा प्रधान पञ्च हुँदाखेरि जन्मेकी हुन् नाइ किन टेर्थिन् हत्तपत्त अरुलाई। हेर, पुष्पपुरी यीनेरुका कुरा नसुन, तिमी जान्नि सुन्नी मुन्छे। बरु २टा निबुवा लिएर हाँडी खर्कतिर आऊ, म चुत्रो टिपेर बस्छु। गाई बाख्रा हेर्न आत्मेलाई लगाम्ला के रे। म मजाऽले साँध्छु निबुवा ।
Read Full Discussion Thread for this article