Posted by: shree5 August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
गाम्ले हो, तो कुरो त साँचो हो अरे भौतेले बडेमानको एउ मुन्छे अल्को बाँसको तामालाई सुप्ला पुनि नफालिकन तेत्तिकै गलबन्दीले बाँधेर टाउकाका भर पछाडि पट्टि बोकेर हिडिराको देख्नी मुन्छे पुनि भेटिए। अझ कसले हो त जिस्काम्दै हईन गोठ बनाम्न लायौ क्या हो, दलिनै बोकेर हिड्याछौ त पनि भनेछन अरे, अनि भौतेका पाला हइन, आलोमा तिहुन खानी, बाँकी अचार खाँद्नी भनेर भन्थे अरे । तेति खेरै झुस बिझेछ क्यारे र चिलाको होला तीनको ज्यान । Keep rolling...
Read Full Discussion Thread for this article