Posted by: newuser August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यो धागोको हिरो हिरोनी लेर भागिसके जस्तो छ। साईड हिरो, साईड हिरोनीहरुको रोल अलि वुझ्न गाह्रो भयो। फेरी नयाँ लप स्टोरी शुरु हुन्छ कि, त्यै पनि हेर्दै जान पर्ला। BTW, भउते ब्रोले रघुरामको कुरालाई देउबाले भ्रष्टाचार शाही आयोगलाई बहिष्कार गरेंझै बहिष्कार गरेपनि सत्यतथ्य कुरो त त्यै नै रैछ जस्तो लाग्यो। देउबा जेल गए भउते जमुनी लेर टाप कसेजस्तो छ। :)
Read Full Discussion Thread for this article