Posted by: Dada_Giri August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
खोल्सापारि बिर्खेले अघि "तामा हराएछ एउटा खोल्साको पँधेर माथिको झ्यागंको। कल्ले लयो झाक्री पनि बोलाम्छु भनेर निस्केको हुम् क्यै भेउ पाम्नु भओ कि?" भन्दै थियो। यी पक्कै भउतेका काम हुन्। ठाईँला मामाकहाँ जाँदा जहिले पुनि तामा बोकेर जानछ्न् भन्नी मेलो पाऽ थिएँ ताधीदेखुन्। अनि अब भउतेलाई बचाम्न परो भुनेर "अब मैले लानी कुरो आऽन नपत्याए छामे हुन्छ। मेरा शरिरमा। भउतेले लानी कुरो आऽन।" भन्दिएँ। झाक्री साँक्री नबोलाउ बरु भउतेले भेउ पाए सोधुम्ला तिजपछि भनेर थमाएँ। "हेऽरि हजुरको विश्वासले म फर्केँ है त!" भनेर फर्क्यो वरका बोट मुन्तिरऽट। म तर्पाएँ तर्पाएँ आएँ। अब खोल्सापारि बिर्खेलाई भेटे देखुन, तिम्रै बाख्राले खाए भन्दिन पर्ला, लौ न। भउतेलाई बचाम्नै परो के रे। नत्र क्यारी धान कुट्नुन्छ?
Read Full Discussion Thread for this article