Posted by: Dada_Giri August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
तीज पुनि आयो भुनेर माइत गाऽ छन् रे। "सरले ठाईँला मामाको डरले जान मानिन, तेसको साटो मै गइदिन्छु" भन्दै हिनेका हुन् रे। काँक्रो पनि बोकेर गाऽछन् रे। ज्याग्दीले कावक्रो साँक्रो बगाइदिनी हो कि भुनेर यता सरले परिर गर्दै थई। काँक्रो साह्रै मुन पर्नी नि ठाईँला मामालाई। माफि देलान् नि। "हेरुम् आम्दा के ल्याम्दा रेछन्। बा काँक्रो साँक्रो बाटैमा खाऽर फर्किनी हुन्।" भन्दै थिई सरले त कर्कलो बारिमा बसेर। भर्खर म पसेर आको।
Read Full Discussion Thread for this article