Posted by: Dada_Giri August 29, 2005
King's Interview
Login in to Rate this Post:     0       ?        
"त्यसैले म त के भन्छु भन्देखि" - ज्ञानुको थेगो रेऽछ। पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा' होइन । त्यो समयको सरकारहरूले विचार पुर्?याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दिया भएदेखि अहिले हामी यति खाल्टोमा पर्ने थिएन कि ? - हो, हो, गर्दिया भे खाल्टोमा पर्ने थिएन। खाल्डोमा प-या चैँ चाल पाए जस्तो छ है। त्यसैले अहिले चाहिँ हाम्ले राष्ट्रलाई नै मिलनविन्दु वा केन्द्रविन्दु बनाएर दृष्टिकोण र विचार गर्न सक्यौँ भन्देखि बाटो अवश्य निस्कन्छ । - आशाबादी छ ज्ञानू । आतङ्कको बारेमा उहाँहरू स्पष्ट हुनुपर्?यो । कसैले सहकार्य गर्ने, कसैले कुरा गर्ने यस्तो चाहिँ कुरा भएन । राजालाई नभन्दिए यो जनतालाई जवाफ दिनुपर्?यो यस्तो कुरामा । जनताले खोजिराख्या छ । यहाँ हामी हिँड्दाखेरि जनताले शान्ति शान्ति भनिराख्या छन्, आतङ्कसित त्रसित भइसके । - कुरो मनासिब त हो नि। धैर्य भनेको मैले अघि त्यही भन्न खोज्या हो जनतासँग सिकौँ । - हो हो सिकौँ।
Read Full Discussion Thread for this article