Posted by: shree5 August 29, 2005
King's Interview
Login in to Rate this Post:     0       ?        

-- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=50289 "सरकारले मात्रै सबै कुरा गर्न सक्तैन । आजको युगमा झन् म त के भन्छु भन्देखि गर्नु पनि हुन्न, जनतालाई छोड्नुपर्छ, जनताका प्रतिनिधिहरूलाई छोड्नुपर्छ । उनीहरूले गर्न सक्नुपर्छ तर प्रतिनिधित्वको वा प्रतिनिधिहरू जो प्रतिनिधि मै हुँ भन्नेवालाहरूले पनि जनताको साँच्चिकै प्रतिनिधित्व गर्नुपर्‍यो" --हा हा हा, अनि सरकार भनेको के त *जि? तँलाई नै सरकार भन्नी धेरै दिन बाँकी नहोलान कि ? मैले कुरो नबुझ्या कि कुरोले मलाई नबुझ्या ? खास यसले भन्न के खोज्या हो ? कि यसलाई प्रतिनिधी भनेकै थाहा छैन ? "एउटा त यस्तो गर्मीमा उनीहरूले पनि त्यत्तिकै पसिना चुहाएर पनि मध्य घाममा उभिएर बसेका छन् । बरु हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि ।" --जय होस प्रभुको, धन्न फूल सम्मले सुकेरै सुख पाएछ, सुकिबक्सन परेनछ । Keep rolling... "
Read Full Discussion Thread for this article