Posted by: Ok August 29, 2005
King's Interview
Login in to Rate this Post:     0       ?        
दादा गिरिजी, छुट्याउन हामी जानै पर्छ। मार्लान् भनेर हामी भाग्न थालिउँ भने त यि दुईटा गोरुले देशै सखाप पार्छन्। तपाईँ र म मात्र गयो भने पो हान्लान् त, अलिक धेरै जना मिलेर गयौँ भने त यी पक्का भाग्छन् हान्न सक्तैनन्। बिश्बास गर्नुस्, यिनीहरुको भाग्ने बेला छिटो छिटो आउँदैछ। धेरैजनाको हुल बाँध्न आजैबाट पो थाल्ने कि? शुरु तपाईँ र म बाट गरौँ न है? --- ओके
Read Full Discussion Thread for this article