Posted by: Dada_Giri August 29, 2005
King's Interview
Login in to Rate this Post:     0       ?        
सुन्न चैँ नेपालन्युस् मा रेऽछ। त्यहीँ जाम्। तर सुन्या छैन है मैले पनि। *** *** *** OK >तपाईँको बिचारमा त तेसो भए, प्रचण्ड पो ग्रेट लाग्छ कि कसो? हाम्रा महेन्द्र (पल्तिर दाइको छोरा हो के। राजा महेन्द्र हैन।)ले जहिले पनि उसको गोरुले जितेकै देख्न पर्नी। उसको गोरुले हा-यो भने रुएर गोरुलाई पिटेर झ्याल्ली गरेर कति गर्थ्यो नि। घरमा आएर कोदो चोरेर गोरुलाई ख्वाउँथ्यो। अब ह्याँ पुनि २इटा गोरुको जुधाइ हो। हेरुम् कुन गोरु बल्लियो छ। छुट्टयाम्न जाम भने मार्लान् भन्नी पिर। गफै त हो!
Read Full Discussion Thread for this article