Posted by: Ok August 29, 2005
King's Interview
Login in to Rate this Post:     0       ?        
दादा गिरी, एउटा कुरोमा कुरो नि: ज्ञानेन्द्रलाई क्षेत्रिय र अञ्चल कार्यालय सार्न ३ बर्ष लाग्ने रहेछ (स्मरण रहोस्, यसपाली त ज्ञानेन्द्रले वार्निंङ मात्र देको हो, उस्ले सदरमुकाम सार्ने काम त २ बर्ष पहिले नै गरेरको हो, तर भएन)। यदि प्रचण्डले अर्डर गर्ने हो भने त ३ हप्ता पनि लाग्दैन, यहि काम। किन भन्नु होला? सब डरले, बन्दुकको डरले। ज्ञानेको कुरा पनि डरले नै हो, बन्दुककै डरले हो। तपाईँको बिचारमा त तेसो भए, प्रचण्ड पो ग्रेट लाग्छ कि कसो? म चाहीँ बन्दुक को नालको अर्डरको बिरोधि परेँ, के गर्नु हेर्नुस् न। ---- ओके
Read Full Discussion Thread for this article