Posted by: shree5 August 29, 2005
Nepali Radio in N. America
Login in to Rate this Post:     0       ?        
मैले त गौपुरी (cowtown) बाट सुनेको है । मैले सुनेको त देसी कुरा मत्रै गर्छ है, कसरी नेपाली रिडियो भओ र ? हिन्दीमा कुन्नि के के बेङ्गाली स्वीट्स, रसगुला खाओ भन्छ त, खोई मैले कुरो नबुझेको हो कि कुरोले मलाई नबुझेको हो। keep rolling...
Read Full Discussion Thread for this article