Posted by: mardshab August 29, 2005
Meeting with the King
Login in to Rate this Post:     0       ?        
I agree with the proposal. के भेर कसैले केई भन्?ने आँट गरेनन त यहाँ हँ??? समस्?या सुल्?झाउन राजासगँ वार्ता गरेर हुन्?छ । राजालाई अमेरिका भोगी नेपाली जनताअघि उभ्?याएर मन्?तब्?य प्रकट गर्न दिनपर्?यो, दोहोरो प्रश्?नोत्तर हुनदिनपर्?यो भन्?ने बिचारप्रति मेरो सहमति छ। जुलुस र कालो झण्?डा देखाएर मात्र हुदैन।
Read Full Discussion Thread for this article