Posted by: shree5 August 28, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हेर सईंहरु, सप्पैलाई धन्नेबाद हई। आज तेस्तै "रियल हाई" भाको बेला परो केरे, तर आज त के भओ के भओ, मलाई त तो देसी फिलीमकी भुमिका चावला भन्नी हिरोनी त जाद्रै विचित्रैकी राम्री लागिन केरे, जमुनि समुनि कसैले नि नभेट्टाम्नी यार । थाहा नपाका भए एउ बाजी गुगलमा खोज्नुहोला । अब फेरि "लो" नभएसम्म त तेसैलाई समर्पण लउ खा । हईन के बिधी "ईण्डिक" खालकी राम्री रईछ ? क्यारी पाए होलान तेस्ती छोरी तेसका बा-आमाले ? Keep rolling...
Read Full Discussion Thread for this article