Posted by: Dada_Giri August 28, 2005
Protest in NY City Part II
Login in to Rate this Post:     0       ?        
Miss Anti_G, सुश्रीजी कुरा के भने नि तपाईँ नेपेको तर्कसित असहमत हुनुन्छ, ठिकै होला/नहोला, त्यो त कुनै नौलो कुरा भएन। तर तपाईँका बिचारहरु चैँ के नि? खोई कति दिन भो कुनै धागोमा पनि मैले प्रस्ट पाउन सकिन त। यस्तो पनि कुनै तरिका हो? मान्छेको ट्याम मात्रै खाइदिनी भन्या?
Read Full Discussion Thread for this article