Posted by: Dada_Giri August 28, 2005
salaa Kukur Ram prasad!!
Login in to Rate this Post:     0       ?        
भुत्रो भन्या छौ त नि अनि। अस्ति सरभक्तले ल्याएर आधा दर्जन नेपाली छोडेर गाऽ देखेनौ? म यहाँ आएसी ५ वटा राजदुत बेहरेँ। त्यो *जी एमालेले पठाऽको ९ मैने राजदुतले भाइ भतिजाको बथान छोडेर ९ मैनामै गयो। राम प्रसादलाई भुत्राको दोष? तिम्लाई बोलाएर लोक दोहोरी कार्यक्रम गर्नै सक्दैनौ॥ अनि कल्लाई बोलाम्नी? १,२ जना बेरोजगारलाई छिरायो होला नि बरा।
Read Full Discussion Thread for this article