Posted by: Dada_Giri August 28, 2005
HOuse revival ??
Login in to Rate this Post:     0       ?        
अब शाही आयोगले गिरिजाको वरिपरि हुँदै गिरिजालाई नै समात्ने तर्खरमा छ। सर्वोच्चमा हुँदै आएको बहसले प्रतिनिधी सभा पुर्गठन गर्न नमिल्ने भन्ने फैसला दिने, राजा ज्ञानेन्द्रको NY भ्रमणको लगत्तै पछि गिरिजापनि पक्डिने योजना छ। सैलजा, गिरिजालाई समात्न शाही आयोगसित ७ वटा भन्दा बढि मुद्दाका मस्यौदा तयार भएका छन्। चिन्ता नगर्नुस्। गिरिजालाई थुन्दा कराउन निस्किनेहेरु २,४ दिन कराउँछन् अनि चुप लाग्छन्। चित्त बुझ्दा मुद्दाहरु छन् क्या गिरिजा उपर त झन्। भारतीय राजदुतको मुख थुन्ने काम सुर्य बहादुर थापाको हुने रे। हेरुम् कहाँसम्म सहि हो। तर मेरो समर्थन हुनेछ यसमा।
Read Full Discussion Thread for this article