Posted by: Poonte August 28, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
ठोक न मादल ठोक! लागे चोट पाउनालाई, आफैंलाई टोक! डाली नुगेको सालीलाई भेनाले ने पुगेको! ओथेको भातलाई छोपने ढकनि उठ Raybati, पुग्यो हेर्न सपनी। डाली नुगेको सालीलाई भेनाले ने पुगेको! तिर तिर बिजुलीको तार सिरि ५ चैं बन्न खोज्ने जार? डाली नुगेको सालीलाई भेनाले ने पुगेको!
Read Full Discussion Thread for this article