Posted by: Pauna August 27, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
ठोकन मादल ठोक सालि भगायो पुन्टेले मलाइ लाग्यो चोट लुकि लुकि सुन्तोला खुवाउथि मारो सधै बुई चडन रमाउथी काली मोरी सारैनै बेइमान मादल ठोक भाइ EjuraM पुन्टे भेना भनेर हराउथी देख्दा मालाई रातो गाला बनाउथी भेना पनि नकचरो बनेर हीडन थाल्यो छोरो पो तानेर गोजिमा छ पैसा दुई चार हजार पुन्टे भयो एकराते जार छोरो भन्दै कीन हो तानेको सालिले ढाटन कतिहो जानेको ठोकन मादल ठोक सालि भगायो पुन्टेले मलाइ लाग्यो चोट
Read Full Discussion Thread for this article