Posted by: shree5 August 27, 2005
HAPPY HIPPO BIRTHDAY THAPAP
Login in to Rate this Post:     0       ?        
थापा जी मेरो पनि धेरै धेरै शुभकामना है जन्म दिनको उपलक्षमा । माथि जति जनाले भने नि ती सबैको भन्दा पनि बढी एकमुष्ठै शुभ कामना । अब देखि राम्रा राम्रा काम धेरै धेरै र नराम्रा नराम्रा कुरा ( नराम्रा काम त गर्दै गर्नु हुन्न नि तपाईले, गरे पनि कुरा मात्रै हो, त्यो पनि धेरै कम नि ) थोरै थोरै गर्दै जाने उत्प्रेरणा मिलोस । मलाई जम्मै थाहा छ । Keep rolling...
Read Full Discussion Thread for this article