Posted by: Punditji August 26, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
यताउताका गजल पढेपछि आफूकानि हात चिलाम्?छ । यथोचित टिपन पहिले नै थाप्?लामा थाप्?दै अर्को प्रयास........ मनका कुरा तिमीसँग गर्न बाँकी छ । यो मुटु त्?यो मुटुमा सर्न बाँकी छ ।। झुकिदिन्?छ आँखा त्?यसै तिमीसँग जुध्?दा । तिमीबाट तिमीलाई नै हर्न बाँकी छ ।। यात्रा लामो जीन्?दगीको अफ्?ठेरो छ बाटो । खोलानाला तिमीसँगै तर्न बाँकी छ ।। जीन्?दगीको उकाली त धेरै चोटि चढिसकेँ । तिम्रो मनको देउरालीमा झर्न बाँकी छ ।। आफ्?नै हातले तिम्रो सबै अङ्?ग सजाइसकेँ । खालि सिउँदोमा सिन्?दुर भर्न बाँकी छ ।।
Read Full Discussion Thread for this article