Posted by: shirish August 26, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
I dont know what is the problem: It posts in a wierd way तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने ! बाध्यता एक: मुटु दुखाउने अरु, म उपचार हुनु पर्ने ! तिम्रो प्रतिष्ठा बचाउन, गोली खाई शिकार हुनु पर्ने, बाध्यता दुई: घाईते भै स्याहार माग्दा, बेकार हुनु पर्ने ! सामर्थ्य छ अझै उच्च शिखर भै आकाशलाई चुम्ने बाध्यता तीन: तिम्रो पाईलाको, सधैं आधार हुनु पर्ने ! आफ्नोलागि, शान्तिसित वाँच्ने, फुर्सद कहाँ छ? बाध्यता चार: तिम्रो फाल्तु युध्दकोलागी तैयार हुनु पर्ने ! टल्किन्छु, चम्किन्छु, अस्तित्व बनाउछु केही भनि बाध्यता पांच: तारिफकालागी तिम्रै जुहार हुनु पर्ने ! मेरा बिशेषता: तिम्रा निम्ति पानी पानी भए बाध्यता अन्य: तिम्रो प्रकार हुन, म निराकार हुनु पर्ने !
Read Full Discussion Thread for this article