Posted by: Bhaute August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
सिरिपाँच जी गोबिन्दे र ठगेले जबर्जस्ति हात हालेका हुन्। तिनेरुलाई त फुटेया आँखाले नि देख्न सउदिन भन्दै थी जमुनि ले। बरु अलेलि मयाँ पिरम त सिरिपाँच सँग थियो, त्यो मुर्दार चैँ नजिकै पर्न डराम्छ भुनेर पिल-पिल पिल-पिल आँखामा आँशु बनाकि थी ल। आब जो हुनु भैसको। गाम्ले भुन्या यस्तै हुन् हेर्नुस। ङ्याक्ने ठाम पा' सम्म ङ्याक्छन। त्यो ठगे डाँका त मेरो खन्दनी सतुर नै भैगो। त्यसको कुरो अरेर सध्य छैन। आफ्नै मामाई छोरी भुनेर त्यति दु:ख अरेको हुम्। यसो कुरो बुझ्दा हजुरको मुन पनि त्यसैमा गढेको जस्तो लाग्यो मुलाई। धेरै हल्ला अर्नु भुन्दा त्यसै सँग कुरो छिन्नी भे छिनम् के रे। बहिनी जुवाईँ नै पर्नुहुने भो। बिहेवरी खर्च-वर्च बनाको मिसिनको ज्याला पनि नलिने भएँ ल। के अरम् ? कुरो अआडि बडाम्? :) -भउते
Read Full Discussion Thread for this article