Posted by: Poonte August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दिनको तीन-तीन पटक, तीन-तीन थाल भात हुसुरेसि लोग्ने मुन्छे नि ?गर्भवता? हुन कति नै गाह्रो कुरो हो त नि? बरु, गाँठी कुरो चईँ के भने, जमुनीको सुन्या पेटाँ हुसु-या भात हो कि, भउतेले दाबी ग-या जस्तै जुका लाऽ हो कि, कस्को पाप बोकेकी हो? म चईँ लागेँ मुनि फाटाँ २ लिटर किरसिनी तेल किन्न...यो भउतेलाई भटभटे मिसिनाँ पिस्नै पर्ने भो जस्तो छ!
Read Full Discussion Thread for this article