Posted by: Bhaute August 24, 2005
The Unsolved Puzzle
Login in to Rate this Post:     0       ?        
पथ प्रदर्शक हरु उताट आका हैनन् होला। यदि आको हो भने कुरो सक्किइहाल्यो। हैन भने पनि "मैले A/B लाई स्वर्ग जाने बाटो कता हो भनेर सोधेँ भने A/B ले कता देखाउँछ" भनेर B/A लाई सोध्यो भने जता भन्छ नि त्यसको उल्टो तिर गयो भने सिधै स्वर्ग पुगिन्छ। जसलाई सोधे नि उत्तरमा "साचो र झुटो" (AND gate) को मिस्रणले सँधै उत्तर झुटो हुन्छ। यो कुरो दादालाई मिल्दैन नि फेरि। अपवाद हो के। किन भने दादाको लागि नर्कमा ठाम बुकिङ भै सक्याछ। :) हे हे हे :) -भउते
Read Full Discussion Thread for this article