Posted by: Ok August 22, 2005
This is height of cruelty....
Login in to Rate this Post:     0       ?        

Just for personal stuffs...sorry for others.. सिरि५ ('श्री ५" चाहिँ लेख्नै मन लाग्दैन्... सायद ज्ञाने बिरोधि भर होला!), मैले तपाईँलाई चिन्न खोजेको। पुल्चोक पनि रे, अनि Civil Enginering पनि रैछ। म भन्दा तपाईँ अगाडि कि पछाडि पुल्चोकमा? मेरो चाहिँ तेहि सरदर ५१-५३ तिरको ब्याच प-र्यो। अनि तपाईँको नि? --- OK
Read Full Discussion Thread for this article