Posted by: Dada_Giri August 22, 2005
Thok Mu*i Lai......
Login in to Rate this Post:     0       ?        
दाँया आँखा फुट्या गोरुले खुला चौरमा छोड्दिए पनि बाँयातिरमात्र हरियो देखेर बायाँतिर मात्र चर्छ रे क्या। साझाको चौरमा आँखा फुट्या गोरु धेरै चरेको देखियो। (No personal offence है।) तर श्री ५ को आँखा भने फुटिसक्या छैन जस्तो छ। यसरी ४रै तिरको कुरा गरे पो पढ्दा पनि मज्जा हुन्छ। अस्तिका दाह्रिवालले भने, "पुलिस पालेँ भ्रस्टाचार जति सबै भ्यायो।" भन्या मलाई चित्तै बुझ्या थेऽन। जाबो पुलिसले कति भ्रस्टाचार गर्न सक्छ र हेर बिचरा यिनलाई दोष देऽर। यिनलाई ढुगां हानेर गणतन्त्र ल्याउने रे।
Read Full Discussion Thread for this article