Posted by: shree5 August 22, 2005
The Unsolved Puzzle
Login in to Rate this Post:     0       ?        
दादा, पास है। मैले सोधेको अन्धा मान्छेको उत्तर चाहि यस्तो छ है: दुबै जना अन्धा मान्छे छुट्टिने बेलामा आफू संग भएका 6 pairs मोजा (जसमा 2 pairs each of red, white and blue) खुरु खुरु च्यात्छन किनभने मोजा त सबै pair मा आउँछ । त्यसो गर्दा एक जनाको भागमा 2 pieces each of red, white and blue socks पर्न आउँछ, जो भनेको 1 pair each of red, white and blue socks Wish ya all the best Keep rolling...
Read Full Discussion Thread for this article