Posted by: Gautam B. August 22, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
आज एउटा छोटो प्रश्न टाँस्न मन लाग्यो । पोखरा बस्दा एउटा सूनसान साँझ मनमा यो प्रश्न उठेको थियो र आजसम्म उत्तर भेटेको छैन । "?" जुनेली साँझ, म यात्राको तयारीमा छु लाग्छ म सधैंभरि यात्राको तयारीमा छु भगवान् ! जीवन के हो ? यात्रा वा यात्राको तयारी ?
Read Full Discussion Thread for this article