Posted by: Dada_Giri August 22, 2005
The Unsolved Puzzle
Login in to Rate this Post:     0       ?        
लौ अब श्री ५ लाई सोधुम्। हेर्नुस् श्री ५, ३ जोडी भनुम् न च्याँके/लिखे(A+a), गोबिन्दे/उजेली(B+b), ठगे/फुलमाया(C+c) भागेर निस्केछन् लाहुर जान भुनेर। बिचमा प-यो आँधीखोला। तर्नु परेन? एउटा मात्रै डुगाँ छ, खोला वारी नै छ, है सुरुमा। २ जना भन्दा चढ्न मिल्दैन डुबिहाल्छ नि। तर सबैलाई आउँछ है डुगां खियाउन त। तर समस्या के छ भने नि। आफ्नो जोडिबाट छुट्टियो (वारि/पारि भो) भने नि अर्को कुनैपनि केटाले कुनैपनि कन्याको इज्जत लुट्न सक्छ। ल भन्नुस् कसैको पनि इज्जतमा दाग नलाग्ने गरी कसरी आँधि तार्नुहुन्छ? 1. A+a cross the river. 2. ?? 3. ?? 4. ?? ???
Read Full Discussion Thread for this article