Posted by: shree5 August 22, 2005
The Unsolved Puzzle
Login in to Rate this Post:     0       ?        
A knight र B knave हुँदा कुरो त मिल्छ तर कसरी भनेर logical derivation चाहि पत्ता लाउन त खोज्या हो, तर सकिएन। लौ, पास । मेरो पहिलो प्रश्न नी, १) यस्तो यस्तो गरेर आखिर के पाईन्छ त ? उसो भए arch119लाई (मात्र, अरु दर्शक मात्रै भैदिनुहोला प्लीज) मेरो अर्को प्रश्न : २) दुई जना आँखा नदेख्ने मान्छे, A र B नै सही, रहेछन। तर तीनका आ-आफ्ना परिवारमा अरु मान्छे भने आँखा देख्ने पनि रहेछन। शहरमा गएर दुबैले आ-आफूलाई एक-एक जोर राता, नीला, र सेता मोजा किनेछन्। पसलेले "छुट्टा छुट्टै पोको पारिदिने त होला नि" भन्दा "मूला, अन्धा भनेर हेप्ने, तेरो पैसा तिरिदिए भइहाल्यो नि, एकै ठाउँमा पोको पारिदे" भनेछन। अनि घर जाँदा छुट्टिने बेलामा कुनै तेस्रो मान्छेको सहायता नलिइकन आ-आफ्ना भागका मोजा लिएर गएछन्। कसरी आ-आफ्ना भाग छुट्टयाउन सके होलान तीनले, आँखा पटक्कै देख्दैनन्, दिन पनि रात बराबर, ल। फेरि अर्को प्रश्न : ३)यस्तो यस्तो गरेर आखिर के पाईन्छ त ? Keep rolling...
Read Full Discussion Thread for this article