Posted by: Dada_Giri August 21, 2005
Which foreigner.......?
Login in to Rate this Post:     0       ?        
Roomshare ग-या अनुभव त छैन गोतामे जी। ब्राजिळको एउटा मित्र जापानी मुलका थिए छात्राबासमा, मज्जाकै लाग्थ्यो। श्रृलाकीं मित्र पनि मज्जाकै थिए मेरो पल्लो कोठाको। साह्रै मिलिन्थ्यो। नाम पनि "आनन्द" थियो। अब मलेसियायी मित्र भारतीय मुलको थिए एलजना, एकदम मिलिन्थ्यो। तर कोठामा सँगै बस्ने हो भने त जोसित पनि झगडा हुन्छ जस्तो लाग्छ यार, भेऽन पनि मार्दिनु।
Read Full Discussion Thread for this article