Posted by: Dada_Giri August 21, 2005
Login in to Rate this Post:
0
?
यी गण्डकी बोर्डिगंका फुच्चे भाइहुरले हँसाए।
तीज आयो बाटुलेचौरमा मन बिलायो,
कालीखोलाँ भेटेको नानीको याद दिलायो
अमला बिसाउनी
चौरका केटी झिंङ्गे हान्दा गौतम रिसाउनी।
मैले गोतामे भाइलाई गालबको संका गरिराऽ अस्ति सम्मन्।
हाहाहा गोतामे जी ब्या गरेपनि Hangover ले छोड्दैनरछ क्या हो?
अरु नि जाओस् है।