Posted by: Gautam B. August 21, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
उमेर छँदा "झिँगे" खुब धाईयो यो जुनीको मायालु पाईयो, "झिँगे" हान्ने ब्रो हेर्के भागमा आफू अब बूढीको रागमा । गालव र नेपालीयन ब्रोहरु, मलाई चाहिँ बाटुलेचौरको नन्द दाईको पसलको तारेको सुकुटी र लोकल ठर्राको खुब याद आऊँछ । पोखरा पुग्या बेलाँ एक साँझ त्यतै जमाउने । अनि डल्ली रेशम, हनी मून मात्रै किन यार, बिहे नै त्यतै गर्ने नि !
Read Full Discussion Thread for this article