Posted by: shirish August 21, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
correction punditji सहि था और मालुम होने लगा जो आपने कहा यारि घांस से लेकिन, देखा तो अब भुख लगने लगे ! पूर्व-प्रेमीहरु ऋतुकै दोष ठान्छन्, मेरा उपहार नफुल्दा छदम वासना, कागजी कोपीला, फूल बनोस् कुन बेला? निर्धारित निशाना भए लौ, ताक चुक्ने सम्भाबना हुन्थ्यो ! हूलमा अन्धाधुन्ध चलाउँदा, गोलि चुकोस् कुनबेला ? सल्लाह दिईए जस्तै छातिलाई ढाल बनाउन सकें ! फुर्सदै नहुंदा प्रहार सहदै, घाउ दुखोस् कुन बेला? २१
Read Full Discussion Thread for this article