Posted by: Punditji August 20, 2005
Mattiyeko pal ko katha...........a weekend gazal
Login in to Rate this Post:     0       ?        
पिउँदिन रक्?सि भन्?दै मैले पनि कसम लिएँ । रक्?सिविना निरस जीवन थाहा छैन किन जिएँ ।। हाँसो उठ्छ शराबलाई खराब भन्?नेहरुदेखि । प्?यालाविना प्?यासी आँत तिर्खाएको धेरै थिएँ ।। ट्वाँटे घ्?याम्?पे आदि यस्?तै नाममाथि विशेषण । दुनियाँको मुख आफ्?नो कान थुनि टालिदिएँ ।। हुन्?छन् अरे सबै मित्र गिलासमा मुख जोडे । उध्रिएको दोस्?तीलाई दारूसँगै मैले सिएँ ।। सुहाएन बकुल्?लो झैं हाँसका ती बथानमा । लहडमा चियर्स गरि चुस्?की लिंदै रक्?सि पिएँ ।।
Read Full Discussion Thread for this article