Posted by: gaalab August 20, 2005
Login in to Rate this Post:
0
?
सेती तिरमा अचम्म' मन्दिर मनै रमाउनी
चन्द्रशेखर आउँदा नि, शैलजा आउँदा नि
त्यही मन्दिर नगै नहुनी
हिमाल घमाइलो,
लामाचौरे सेती नदी साह्रै रमाइलो।
चोकमा बसी क्यारमबोर्ड खेलम् कि
कुमार गुरुङ्काँ सुकुटी पेलम् कि
जाम जाम जस्तो भो
लामाचौरे सन्जय दत्तको कपाल कस्तो हो।
तीज आयो बाटुलेचौरमा मन बिलायो,
कालीखोलाँ भेटेको नानीको याद दिलायो
अमाला बिसाउनी
चौरका केटी झिंङ्गे हान्दा गौतम रिसाउनी।
(नरिसाम्न ब्रो!)