Posted by: nepalean August 19, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यि जाठ्ठा साझाका केटाहरु जे मून लाग्यो त्यही भन्चन । अब भउते केटो आफ्ना मामासं नपूग पैसा सापट लिएर भटभटे मिसिन किन्न बटौली गको मेरै आखाले देखेको , जे मून लाग्यो त्यइ बोल्न पाइन्च । अब कता मामाको छोरी सं सल्कियो पो भन्चन गांठे । थूक्क बजियाहरु बिचरो त्यो भउते केटो लाइ तेस्तो बापत लाउनी , राम राम भन्दा पनि पाप लाग्च । मामाले नै तिम्लाइ साथि हून्च तिमौरु संगै जाऔ , एक्लै त्यत्रो पैसा लिएर हिड्दा खतडा हुन्च भनेर पो संगै गका हून , हेर जनै पुर्न्या तेस्तो अछुत शब्द बोल्ने । भउतेले भटभटे मिसिन ल्यासी त म मूरि को थैलो एक्लै लिएर जान्चु धान कूट्न । मेरा भैसी छैनन् , ए केटाओ तमोरु लाइ ढुटो चाइन्च भने आओ हइ म सं ।
Read Full Discussion Thread for this article