Posted by: gaalab August 19, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यो जो छ, हाम्रो देशाँ दिनको ५ जना वादीले ५ जना आर्मीले लापत्ता पार्छ र त देश चल्दैछ, भने यो जो छ एउटा केटो, नाम के रे? भउते? अँ भउते भन्ने एउटा केटो केई दिन्लाई गायब भो त के भो? कमसेकम ती बन्दुकेका फेला त परेका होउनन्। नभए, यो जो छ गोर्खापत्र-सोर्खापत्र तिर पनि यसो सूचना छाप्न पर्च क्यारे बन्धु हो। फुटोसितै। यो साझाको आँगनाँ बाजा बजाएर मात्तै खै तिरो लाग्ला जस्तो लागेन है!
Read Full Discussion Thread for this article