Posted by: shirish August 19, 2005
Login in to Rate this Post:
0
?
टाउको र पूच्छर जोड्दै गरम्ला, अहिलि लाई स्यानो टुक्रा !
पूर्व-प्रेमीहरु, ऋतुकै दोष ठान्छन्, मेरा उपहार नफुल्दा !
छदम वास्ना, कागजी कोपीला, फूल बनोस् कुन बेला?
Its totally fictious so I did not insult "their" intelligence or ignorance.