Posted by: Gautam B. August 19, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
त्यै त भन्या नेपालीयनजी, जहाँका गुरुजी पनि "रात्रिभाषा"मा पोख्त हुन्छन् तर हाम्रो पोखराका गुरुजीहरु भने बिहान उठेबाटै शुरु गर्छन् । अनि मेरो पुरानो कवितालाई समकालीन बनाईदिएकोमा दादालाई साधुबाद।
Read Full Discussion Thread for this article