Posted by: shree5 August 18, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
घराँ चा-पत्ति (चिया पत्ति) सकिएछ, अनि चाडको बेला, जोहो त गरि राख्न परो भनेर म नि हटिया को दोकानमा यस्तै चा, सुपारी किन्न गाथें। ठ्याक्क पदे साहू (नाम त पदम हो के रे, सबैले पदे पदे भन्छन्) खस्यौली बट माल लेर आको रेछ। बटौली जाँदा सँगै राङखोला बट टडक (truck) मा भउते र को हो सरु सरु भन्थ्यो अरे, फेरि बहिनी पुनि हुन् भन्थ्यो अरे,पदे साहू सँगै गा'का अरे । "स्यानो मुख्या, आर्की एउटी बुईनी र म सँगै गाका हुम। पछि मुख्या र बुईनी त लाहूर जानी भनेर बटौली बट नि उँधो भैरबा तिर जानी मटर चडे के रे, म भनी माल लेर फर्कें।" भन्थ्यो त पदे साहूले । दादा कुरो झिरीप छ है । गोतामे जी, लौ है, कतै पैसा सैसा सापटी त लेको थेन ? बही तमसुक त बनाम्नु भा कै होला के रे । Keep rolling...
Read Full Discussion Thread for this article