Posted by: nepalean August 18, 2005
No TOEFL!!
Login in to Rate this Post:     0       ?        
सजिलो र छोटो बाटो सधै खतरा हुन्छ । तसर्थ टोफल नदिइ अमेरिका आउन खोज्नु एक्दम मूर्खता हो । मासटर्सलाइ हो भने जि आर इ पनि दिनु पर्छ । इम्बेसिमा पनि हेर्ने त्यहि हो । पैसा पुग्ने नपुग्ने त न्यु मात्रै हो , खास उनिहरुले हेर्ने पढाइ हो । कुन चाहि नेपालि ले नेपालको पैसा ले सधै भरि अमेरिका टिक्न सक्छ न त को फर्केर गएको छ ?
Read Full Discussion Thread for this article