Posted by: Dada_Giri August 18, 2005
Login in to Rate this Post:
0
?
DC_कन्या
>गरिबीमा पोलिँदै आएको यो मनलाई अति छट्पटी भएछ क्यारे, एक दिन पत्तै नदिई सुइँकुच्चा ठोक्यो. त्यागिदियो यो देहलाई. जिजिविशा पलाउँदै गएको त्यो मनलाई कसरी निमोठ्नु मैले?
Nice one.
What happens next?